नियम २३ङ
युजर एकाउण्ट उपलब्ध गराउने
कार्यालयले अनुमतिपत्र प्राप्ति स्थानीय निकाय,
व्यक्ति वा संस्थालाई भू–सेवा केन्द्र सञ्चालन गर्ने प्रयोजनको लागि युजर एकाउण्ट
उपलब्ध गराउनेछ ।